२०८१ फाल्गुन २ गते शुक्रवार

उर्जा मन्त्री पुन भोलि दाङ आउँदै

दाङ,फागुन ८ । उर्जा मन्त्री वर्षमान पुन भोलि (विहिवार) दाङ आउने भएका छन् । हापुरे स्थित कुसुम हापुरे १३२ केभी प्रशारण लाइनको उद्घाटन गर्न मन्त्री पुन दाङ आउन लागेका हुन ।

दिउँसो ३ बजे हुने उद्घाटन कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ लगाएतका पदाधिकारी पनि आउने प्रशारण लाइनका सुपरभाइजन देवेन्द्र बैरागीले फरक कोणलाई जानकारी दिए ।

त्यो प्रशासन लाइनको प्रयोग पछि पश्चिम दाङ र तुलसीपुरमा विद्युत डिम हुने तथा छिन छिनमै विद्युत आउने जाने समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *