२०८२ असार २४ गते बुधवार

दाङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा हमाल


तुलसीपुर, असार २२ । दाङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा राजु पोखरेल हमाल नियुक्त गरिएका छन् ।
असार १९ गते बसेको प्रदेश खेलकुद परिषद लुम्बिनीको निर्णय अनुसार जिल्ला खेलकुद विकास समितिको नयाँ नेतृत्व नियुक्त गरिएको उल्लेख छ ।
हमाल नेतृत्वको खेलकुद विकास समितिको उपाध्यक्षमा पाल्पी चौधरी, कोषाध्यमा धुर्ब आचार्यलाई नियुक्त गरिएको छ ।
त्यस्तै सदस्यहरुमा सन्तोष लामिछाने, रवि श्रेष्ठ, प्रबिन वली, सन्तोष वली, अनिल रिजाल र नोखी रावतलाई चयन गरिएको छ ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *