२०८१ मङ्सिर २४ गते सोमवार

यौन हिंसामा परेका महिलाको पुनःस्थापनाका लागि आवास निर्माण गरिने

काठमाडौं,जेठ १५ । सरकारले घरेलु तथा यौन हिंसामा परेका महिलाहरूको पुनःस्थापनाका लागि आवास निर्माण गर्ने भएको छ ।

आर्थिक वर्ष ०७९र८० को बजेटमार्फत सरकारले यस्तो नीति सार्वजनिक गरेको हो ।

बजेटमा घरेलु हिंसा र यौन हिंसा पीडितको लागि आवास निर्माण गर्न बजेट विनियोजन गरेको उल्लेख छ ।

यस्तै, द्वन्द्वको समयमा यौन हिंसामा परेकाहरूलाई काउन्सिलिङ र पुनःस्थापनाका लागि पनि बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *