२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुर १४ मा कांग्रेसको प्यानल बिजयी

तुलसीपुर,जेठ ९ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ मा नेपाली कांग्रेसका शंकरकुमार खड्काको प्यानलै बिजयी भएको छ ।

खड्काले १ हजार ८ सय ९९ मत प्राप्त गरि बिजयी भएका छन । उनले निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर केसीलाई ५३७ मतान्तरले पछि पार्दै वडाध्यक्षमा बिजयी भएका हुन ।

एमालेका वलिले १ हजार ३ सय ६२ मत प्राप्त गरेका छन ।

त्यस्तै उक्त वडामा कांग्रेसबाट महिला सदस्यमा मिना डाँगीले १७७८,दलित महिला सदस्य सरस्वती नेपालीले १७९१,सदस्यहरु धनिराम चौधरीले १७५९ र पदमबहादुर बस्नेतले १७८८ मत प्राप्त गर्दै बिजयी भएका छन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *