२०८२ जेष्ठ ३० गते शुक्रवार

नेपालगञ्ज उपमहानगरमा गठबन्धन अगाडि

बाँके,जेठ ४ । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धन अगाडि छ ।

१४ वटा वडाको गणना सकिँदा मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट १३ हजार ५ सय ४७ मतसहित अगाडि छन ।

एमालेका पशुपति दयाल मिश्राले ६ हजार ३ सय ९७ मत ल्याएका छन ।

राप्रपाका नन्दलाल वैश्यले ५ हजार ३ सय ४५ मत पाएका छन । यस्तै, उपमेयरमा जसपाका कमरुद्धिन राई १० हजार ८ सय ४१ मतसहित अग्रस्थानमा छन । राप्रपाका विन्दु चर्तीमगरले ६ हजार ९ सय ७१ पाएका छन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *