२०८१ मङ्सिर २७ गते बिहिवार

दाङका २४ वडाको मत परिणाम सार्वजनिक, कहाँ कस्ले जिते ?

दाङ, जेठ १ । स्थानीय तह निर्वाचन अन्तर्गत दाङका १०० वडाहरु मध्य २४ वडाको नतिजा सार्बजनिक भएको छ ।

नेपाली कांग्रेसले जितेका वडाहरु

१ घोराही उपमहानगरपालिका–१९ अध्यक्ष ज्ञानबहादुर रायमाझी
२ लमही नगरपालिका–९ अध्यक्ष भेषबहादुर केसी
३ बंगलाचुली गाउँपालिका–१ अध्यक्ष बिष्णु कुँवर
४ बंगलाचुली गाउँपालिका–२ अध्यक्ष मैते पुन
५ दंगीशरण गाउँपालिका–१ अध्यक्ष रमेश भण्डारी
६ दंगीशरण गाउँपालिका–३ अध्यक्ष सुकलाल चौधरी
७ गढवा गाउँपालिका–७ अध्यक्ष राहुलदेव चौधरी
८ बबई गाउँपालिका–२ अध्यक्ष टेकबहादुर वली

नेकपा माओवादी केन्द्रले जितेका

१ राप्ती गाउँपालिका–९ रिमबहादुर सुनारी मगर
२ शान्तिनगर गाउँपालिका–१ अध्यक्ष जंगबहादुर पुन
३ राजपुर गाउँपालिका–६ अध्यक्ष श्यामबहादुर रोका
४ राजपुर गाउँपालिका–७ अध्यक्ष पुष्करलाल वली
५ बंगलाचुली गाउँपालिका–३ अध्यक्ष शोभाराम विश्वकर्मा
७ बंगलाचुली गाउँपालिका–७ अध्यक्ष गिरबहादुर थापा
८ बंगलाचुली गाउँपालिका–८ अध्क्ष झविन्द्र गाहामगर

नेकपा एमालेले जितेका वडाहरु

१ गढवा गाउँपालिका–८ अध्यक्ष अव्दुल खालिक सिद्धिकी
२ राजपुर गाउँपालिका–१ अध्यक्ष सूर्यप्रसाद चौधरी
३ दंगीशरण गाउँपालिका–२ अध्यक्ष डम्वर खत्री
४ बबई गाउँपालिका–१ अध्यक्ष प्रेमबहादुर डाँगी
५ बबई गाउँपालिका–३ अध्यक्ष मानबहादुर केसी
६ राप्ती गाउँपालिका–८ अध्यक्ष चन्द्रबहादुर गुरुङ
७ दंगीशरण गाउँपालिका–४ अध्यक्ष कमल चौधरी
८ राप्ती गाउँपालिका–१ गेमबहादुर खड्का

स्वतन्त्र

१ शान्तिनगर गाउँपालिका–२ सुनिल वली

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *