राजेश खत्री,
दाङ, माघ १ ।
आज माघे सक्रान्तिको अवसरमा दाङको बाह्रकुने दह र रिहारमा रहेको बगारबाबाको मन्दिरमा मेला लागेको छ । घोराही स्थित बाह्रकुने मन्दिरमा आज पुजा गरे मनले चाहेको पुरा हुने विश्वास रहेको छ भने रिहारको बगारबाबा धाम परिसरमा रहेको तप्तकुण्डमा स्नान गर्न भक्तजनहरुको घुइचो लागेको थियो ।
भक्तजनहरुले आज नदी, तलाउ र पवित्र स्थलमा स्नान गरी देवपूजन, हवनआदि नित्यकर्म सकेपछी तिलको लडडु, घिउचाकु, तरूल, खिचडी खाने गरिन्छ ।
हेर्नुहोस फोटोफिचर
प्रकाशित मिति : २०७५ माघ १ गते मङ्गलवार