२०८३ जेष्ठ ३० गते शनिवार

सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दाङ, मंसिर २८ । सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।दुर्घटनाका घाइते गंगादेव गाउँपालिका ४ गैरानेटाका ४८ वर्षीय ट्रयाक्टर धनिसमेत रहेका चालक गंजबहादुर डाँगीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

रोल्पा जिल्लाको गंगादेव गाउँपालिकाबाट रुकुम जिल्लाको झुल्नेटातर्फ जाँदै गरेको रा १ त १६९८ नम्बरको ट्रयाक्टर सल्यान बागचौर नगरपालिका १२ धुराखर्कमा मंगलबार बिहान दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *