२०८३ जेष्ठ ३० गते शनिवार

भाइ टीकाको शुभ साइत बिहान ११ बजेर २ मिनेटमा

दाङ, कात्तिक १९ । यो वर्षको भाइ टीकाको शुभ साइत ११ बजेर २ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक २० गते, बिहान ११ बजेर २ मिनेटमा भाइ टीकाको उत्तम साइत रहेको जानकारी दिएको छ ।

समितिले दिनभर टीका लगाउन सकिने कुरा पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *