२०८३ असार २७ गते शनिवार

टी–ट्वान्टी विश्वकपमा आज दुई खेल

काठमाडौँ,कात्तिक ३ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

पहिलो चरण अन्तर्गत आज समूह ‘ए’ का दुई वटा खेलमा नेदरल्याण्डस् र नामिबिया तथा श्रीलंका र आयरल्याण्ड खेल्दैछन् ।

नेदरल्याण्डस् र नामिबियाको खेल दिउँसो पौने चार बजे तथा श्रीलंका र आयरल्याण्डबिचको खेल बेलुका पौने आठ बजे आबुधाबीमा हुनेछ ।

पहिलो खेलमा नामिबिया श्रीलंकासँग तथा नेदरल्याण्डस् आयरल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *