२०८१ चैत्र ६ गते बुधवार

म कांग्रेसमै छु ः दुर्गाप्रसाद लामिछाने

तुलसीपुर,भदौ २७ । तुलसीपुर निवासी दुर्गा प्रसाद लामिछानेले आफु नेपाली कांग्रेसमा रहेको प्रष्ट पारेका छन ।

फरककोणसगं कुरा गर्दै उनले आफु लामो समयदेखि कांग्रेसमै रहेकाले आशंका नगर्न आग्रह गरेको हुन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ निवासी लामिछानेले आज घुमफिरको क्रममा राप्रपाको भेलामा पुगेको र त्यहाँ कतिपयले फेसबुकमा फोटो राखेर राप्रपामा प्रवेश गरेको भन्ने गतल प्रचार गरेको प्रति मेरो खेद छ, उनले भने ।

उनले आफु लामो समय देखि नेपाली काग्रेस पार्टी प्रति आस्थावान रही आएकाले यस गलत प्रचार प्रति विस्वास नगरि दिन सबैमा अनुरोध समेत गरेका छन ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *