२०८१ असार ३ गते आइतवार

सभापतिमा उम्मेदवारी दिने कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङको घोषणा

काठमाडौं,भदौ १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता गुरुङले कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *