२०८२ कार्तिक २९ गते शनिवार

चाँदीका १५ थान बालासहित युवक पक्राउ

दाङ, साउन २८ । भन्सार छलीका चाँदीका बालासहित बाँके प्रहरीले मुगुका एक युवकलाई पक्राउ गरेको छ ।

मुगु जिल्लाको मुकाम कारमारउ गाउँपालिका वडा नं। ६ का २८ बर्षीय कर्माठिले तामाङ १५ थान चाँदीको बालासहित पक्राउ बुधबार पक्राउ परेका छन् ।

परेको जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद चाँदीका बाला झन्डै ६४ हजार बराबर मुल्यको रहेको जानकारी दिएको छ ।

पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको छ ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *