२०८३ जेष्ठ २७ गते बुधवार

तुलसीपुरका मेयर पाण्डेलाई मातृशोक

तुलसीपुर, साउन २८ । तुलसिपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेलाई मातृ शोक परेको छ ।

पाण्डेकी आमा अमृता पाण्डेको ७३ वर्षको उमेरमा काठमाडौंमा उपचारका क्रममा बिहीबार मृत्यु भएको पारिवारीक स्रोतले बताएको छ ।

पाण्डेको बुवाको केही बर्ष पहिले तुलसीपुर– अमेलिया सडक खण्ड अन्तरगत तुलसीपुर ६ रजौरामा भएको सवारी दूर्घटनामा परि मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *