२०८१ असार ८ गते शुक्रवार

सिद्धबाबानजिक तिनाउमा स्कोर्पियो खस्यो

बुटवल,साउन २५ । बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा मंगलबार बिहान १० बजे खसेको पहिरोमा परी एक सवारी दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक(डीएसपी) रामेश्वर त्वातीले पहाडबाट खसेको ढुङ्गाले लागेर बा १८ च ७३३६ नं को स्कार्पियो सडकबाट तल तिनाउमा खसेको छ ।

घटनास्थलमा प्रहरीले उद्दारको काम गरिरहेको भएपनि यसबारे थप विवरण अझैं आइनसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *