दाङ, साउन २२ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारी सम्मानित भएकी छन् ।
नेपाली चिकित्सा क्षेत्रमा लेख्य योगदान गरेको भन्दै शुक्रवार रास्ट्रपति बिद्यादेबी भण्डारीले उपकुलपति भण्डारीलाई एक कार्यक्रमका बीच सम्मानित गरेकी हुन ।
त्यसक्रममा उपकुलपति भण्डारीसहित १५ महिला चिकित्सकलाई सम्मान गरिएको थियो ।
उक्त पु्रस्कार चिकित्सा सेवामा कार्यरत रही उत्कृष्ट सेवा गर्ने महिला चिकित्सकलाई प्रदान गरिन्छ ।
प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार