२०८१ असार ८ गते शुक्रवार

लेनदेन मुद्दामा १ बर्ष जेल सजाए तोकिएका ब्यक्ति पक्राउ

तुलसीपुर,साउन १४ । लेनदेन मुद्दामा जिल्ला अदालतले एक बर्ष कैद सजाएको फैसला सुनाएका ब्यक्ति पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका १८ सतकुले निवासी ६४ बर्षीय होमबहादुर सार्कीलाई बिहीवार प्रहरीले गाउँबाटै पक्राउ गरेको हो ।

लेनदेन मुद्दामा अदालतले असार २५ गते सार्कीलाई १ बर्ष जेल सजाएको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *