तुलसीपुर,साउन १४ । लेनदेन मुद्दामा जिल्ला अदालतले एक बर्ष कैद सजाएको फैसला सुनाएका ब्यक्ति पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका १८ सतकुले निवासी ६४ बर्षीय होमबहादुर सार्कीलाई बिहीवार प्रहरीले गाउँबाटै पक्राउ गरेको हो ।
लेनदेन मुद्दामा अदालतले असार २५ गते सार्कीलाई १ बर्ष जेल सजाएको फैसला सुनाएको थियो ।
प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार