२०८२ कार्तिक २१ गते शुक्रवार

तुलसीपुर बैंकर्स क्लबको अध्यक्षमा कोईराला

शरद रेग्मी,तुलसीपुर,सांउन ३ । तुलसीपुर बैंकर्स क्लबको चौथो साधारण सभा तुलसीपुरमा सम्पन्न भएको छ ।

साधारण सभाले आगामि २ बर्षका लागि रन्जन कोईरालाको अध्यक्षतामा सर्बसम्मत नया कार्य समिति चयन गरेको छ ।

सनराईज बैक लिमिटेडका प्रबन्धक समेत रहेका

कोईराला युवा बैंकर्ष हुन ।

क्लबको उपाध्यक्षमा राजेश राज डागि र रमेश रेग्मी चयन भएका छन् ।

त्यसै गरि रमेश डागि सचिबमा,ज्योति प्रसाद डागि,र जनक शाहलाई कोषाध्यक्षमा चयन भएका छन् ।

त्यसै गरि सन्तोष बुढाथोकि,राजन भण्डारि,निरज न्यौपाने र सरोज कुमार महर्जनलाई सदस्यमा चयन गरिएको छ ।

 

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *