२०८१ चैत्र ६ गते बुधवार

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, असार २९ । नेकपा एमालेले स्थायी कमिटी बैठक स्थगित गरेको छ।

आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएकोले स्थायी कमिटी स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

‘प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्नुपर्ने कारणले स्थायी कमिटी स्थगित गरिएको छ,’ तामाङले भने।

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *