२०८१ चैत्र १३ गते बुधवार

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

दाङ,असार ४ । दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवाका मुकुन्दलाल चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मंगलवारबेलुकी घरायसी विवादका क्रममा ५७ वर्षका चौधरीले बन्चरो प्रहार गर्दा ४६ वर्षकी स्यानाकुमारी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *