२०८३ बैशाख २७ गते आइतवार

बजेट सञ्चार क्षेत्रका लागि अपेक्षाकृत भएन –अर्जुन गिरी

तुलसीपुर, जेठ १५ । सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरीले शनिबार सार्वजनिक बजेट बक्तब्यले सञ्चार क्षेत्र खुसी हुन नसकेको बताएका छन् ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अध्यक्ष गिरीले सरकारले सञ्चार क्षेत्रका लागि दयाभाब नराखेको भन्दै असन्तुष्टि जाहेर गरेका छन् ।

‘कोभिडले आहात बनेको सञ्चार क्षेत्रलाई प्याकेजकै रुपमा सम्बोधन गर्नु आवश्यक थियो,’ अध्यक्ष गिरीले अगाडि लेखेका छन् ‘ तर, सरकारको दयाभाब देखिएन । सञ्चार माध्यमलाई अन्य उद्योग सरहपनि ठानिएन ।’

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *