काठमाडौं, जेठ ६ । सरकारले जेठ ९ गते प्रतिनिधि सभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले जेठ ९ मा अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यही बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत लिन सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार