२०८१ बैशाख १३ गते बिहिवार

सप्तरीमा उपमेयरको कोरोनाका कारण मृत्यु


काठमाडौं, जेठ ४ । कोरोनाका कारण सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको मृत्यु भएको छ।उनको मंगलबार बिहान विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको छ ।

गर्भबति समेत रहेकी उनको तीन दिनअघि पेटमा रहेको बच्चा पनि मृताअवस्थामा निकालिएको थियो।उनलाई १० दिनअघि अस्पताल भर्ना गरी आइसीयूमा राखिएको थियो।

उनी दुई हप्ता अगाडिदेखि बिरामी परेकी थिइन । मृतक चौधरीका श्रीमान र सात वर्षका एक छोरा छन ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *