२०७८ असार १ गते मङ्गलवार

दाङमा एकैदिन ८ जना कोरोना संक्रमितको मृत्यु

दाङ,वैशाख २८ । दाङमा कोरोना संक्रमणका कारण एकै दिन आठ जना को मृत्यु भएको छ । बेल्झुन्डी कोरोना विशेष अस्पतालमा उपचाररत आठ जनाको मृत्युु भएको अस्पतालका ब्यबस्थापक दोर्ण ओलीले जानकरी दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा न १९ , ६ , १७,१२,४ का क्रमश : ५२ वर्षिया पुरुष र ७६ बर्षिया पुरुष , ५० बर्सेया महिला ,२७ बर्षका पुरुष, ७० बर्षको महिला गरि २ जना महिला र ३ जना पुरुष जम्मा ५ जना र घोराहि उपमहानगरपालिका वडा न १३का ४४बर्षका पुरुषकाे , गढवा गाउपालिका ४ का २५ बर्षका पुरुष र दगीशरण गाउँपालिका ०३ का ३१ बर्षको पुरुषको मृत्युु भएको छ ।

मंगलबार २ जना महिला र ६ जना पुरुष गरि जम्मा ८ जनाक्सको काेराेना विशेष अस्पताल वेलझुण्डि दाङमा काेभिड १९ वाट निधन भएको ओलीले वताए ।

अहिले अस्पतालमा अक्सिजनको अभाव देखिएको छ । यो कारणले पनि मृत्यु दर बढेको अस्पतालले जनाएको छ । यो संख्या अहिले सम्मकै बढि हो ।

 

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *