२०७८ बैशाख ४ गते शनिवार

तुलसीपुरका केसी ग्यास बिक्रेता महासंघको केन्द्रीय सचिवमा चयन


तुलसीपुर, फागुन १५ । ग्यास बिक्रेता महासंघको केन्द्रीय सचिवमा दाङ तुलसीपुरका लालबहादुर केसी चयन भएका छन् । शनिवार काठमाडौंमा भएको महासंघको चौथो अधिबेशनबाट केसी सर्वसहमतिमा सचिवमा चयन गरिएका हुन ।

केसी तुलसीपुर ग्यास व्यवसायी उपसमितिका सल्लाहाकार पनि हुन । केसी डाइनामिक ट्रेड कन्सनका प्रोप्राईटर पनि हुन ।

प्रकाशित मिति : २०७७ फाल्गुन १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *