
फाइल तस्बिर । तस्बिर : राजेश खत्री
काठमाडौं,असोज २४। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईलाइ कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाइ कोरोना पुष्टि भएको हो ।
मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिदैं आफुलाइ कोरोना संक्रमण भएको र आफुँ संग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् ।
गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ…
Posted by Yogesh Bhattarai on Saturday, October 10, 2020
प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार