२०८१ चैत्र ३ गते आइतवार

कोरोनामुक्त भए ललितपुर महानगरपालिकाका मेयर

काठमाडौं, असोज २२। ललितपुर महानगरपालिकाका मेयर कोरोनामुक्त भएका छन ।ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् ।

उनको बुधबार दिउँसो चार बजे उनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको उनका स्वकीय सचिव इन्द्र बज्राचार्यले जनाकारी दिएका छन ।

असोज ८ गते देखि ज्वरो आउने र खोकी लाग्ने भएसँगै पाटन अस्पतालमा उनको स्वाब परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *