२०८१ चैत्र ९ गते शनिवार

ब्राउन सुगरसहित युवती पक्राउ

दाङ,भदौ २३ । बाँके प्रहरीले ५० ग्राम लागु औषध ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ रानी तलाउ निवासी २८ बर्षीया सन्जनादेवी पटहरलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतको रुपैडिहावाट नेपालगञ्ज तर्फ आउँदै गर्दा उनी जमुनाहा नाकाबाट सोमवार राति ९ बजेर २० मिनेटतिर पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुवाश खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *