२०८१ माघ १२ गते शनिवार

बितेको २४ घण्टामा १०४१ जनामा कोरोना संक्रमण, १५६६ जना डिस्चार्ज भए


दाङ, भदौ २० । बितेको २४ घण्टामा १०४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यीसहित नेपालमा हालसम्म संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ। बितेको २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। बितेको २४ घण्टामा कोरोनाबाट ९ जनामको मृत्य भएको छ । यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ।

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *