२०८२ चैत्र २ गते सोमवार

बाँकेमा शुक्रवार १५ जना नयाँ संक्रमित थपिए

दाङ, भदौ १२ शुक्रवार बाँकेमा १५ जना नयाँ संक्रमित थपिएका छन् महिला पुरुष गरि १५ जना संक्रमित थपिएको जिल्लाकोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् संक्रमितहरु १४ बर्षदेखि ५३ बर्ष सम्मका रहेका छन्

यो संगै बाँकेमा संक्रमितको संख्या ९७१ पुगेको त्यसमध्य ६९३ जना उपचार पछि घर फर्कि सकेका छन् भने अब जिल्लाभर २७२जना सक्रिय संक्रमित रहेको फोकल पर्सन श्रेष्ठले बताए हालसम्म बाँकेमा जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *