काठमाडौँ,साउन ४ । पटक /पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।
पछिल्लोपटक आज आइतवार दिउँसो ३ बजेका लागि बाेलाइएकाे स्थायी कमिटी बैठक मंगलबारसम्म सारिएको छ।
स्थायी कमिटी सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी गराइएको एक नेताले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ साउन ४ गते आइतवार