२०८१ जेष्ठ १७ गते बिहिवार

दाङसम्म राजधानी नभए कर्णाली प्रदेशमा मिसिने कोहलपुरको निर्णय

दाङ,असार २९। दाङसम्म राजधानी नभए कर्णाली प्रदेशमा मिसिने निर्णय कोहलपुर नगरपालिकाले नगरसभावाट पारित गरेको असार २३ गते भएको नगर सभाले नम्वर प्रदेशको अस्थायी राजधानी दाङसम्म आए स्वीकार्य हुने  त्यो भन्दा पूर्व गए कर्णालीमामिसिने निर्णय पारित गरेको हो

बुटवल भन्दा कर्णाली प्रदेशको राजधानी सुर्खेत कोहलपुरलाई पायक पर्ने निर्णय पारित गरेका छौ,’ उपमेयर सञ्जुकुमारी चौधरी भनिन्बुटवल स्थायी राजधानी भए  त्यहाँवाट छुट्टिने   कर्णाली प्रदेशमा मिसिने भन्ने छ।

चौधरीले दाङ सम्म राजधानी भयो भने त्यो स्वीकार्य हुने निर्णय समेत भएको जानकारी दिइन   दाङपनि राजधानी भएन भने हामीकर्णाली प्रदेशमा मिसिनु पर्छ भन्ने कुरा नगरसभाले एकमतले पारित गरेको हो,’ उनले  भनिन्

उनले तीन बर्षसम्म पनि प्रदेश नम्वर ले स्थायी राजधानी घोषणा गर्न नसकेको हुँदा प्रेसर दिनका लागि समेत कोहलपुरको नगरसभालेत्यस्तो निर्णय  पारित गरिएको तर्कपनि गरिन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवरशम्शेर राणाले पहिले देखि नै बुटवलराजधानी भए आफुहरु कर्णालीमा मिसिने बताउँदै आएका छन् उनले पनि दाङसम्म राजधानी भए बाँकेले स्वीकाने बताउँदै आएका छन्

प्रकाशित मिति : २०७७ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *