२०८१ माघ १२ गते शनिवार

काँग्रेसको १४औं अधिवेशन फागुन ७ गतेदेखि काठमाडौैंमा हुने

काठमाडौं,असार २३ नेपाली कांग्रेसले १४ औं महाधिवेशन आगामी फागुनमा  गर्ने निर्णय गरेको छ।नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले फागुन देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार साँझ सकिएको केन्द्रीय समिति बैठकले महाधिवेशन फागुनमै गर्ने निर्णय गरेको जानकारीदिए। बैठकले प्रदेशलगायत तल्लो निकायका अधिवेशन कार्यतालिकामा भने हेरफेर गरेको

यसअघि कात्तिकदेखि सुरू गर्ने तय भएको वडा अधिवेशन दुई महिना पछि पुसमा गर्ने भएको

पुस गतेदेखि वडा अधिवेशन गर्ने काँग्रेसले निर्णय गरेको काँग्रेसले गाउँरनगर वडा अधिवेशन२०७७ पुस गते,गाउँरनगरपालिका अधिवेशन पुस गते,प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस ११ गते,प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पुस १३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते,प्रदेश अधिवेशन माघ गते,केन्द्रीय महाधिवेशन फागुन , , १० गते काठमाडौंमा गर्ने निर्णय काँग्रेसले गरेको

सभापति शेरबहादुर देउवाको नियमित चार वर्षे कार्यकाल गत फागुनमै सकिएको थियो। विधानकै व्यवस्थाअनुसार सभापति देउवालेएक वर्ष कार्यकाल थपेका थिए।

प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *