तुलसीपुर,असार १२ । दाङमा थप ७५ जना कोरोना संक्रमित थपिएका छन ।
शुक्रवार राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा राजपुरका १० , शान्तिनगरका ६ , तुलसीपुरका ११ र घोराहीका ३१ जनामा पोजेटिभ देखिएको हो ।
यस्तै लमहीका तीन जना, बङ्गलाचुलीका १० जना राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका तीन जनामा कोरोना पुष्टि भएको हो ।
यससगैं संक्रमितको सङ्ख्या ४सय ५५ पुगेको छ ।
प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रवार