२०७८ बैशाख २८ गते मङ्गलवार

दाङमा थप ७५ जनामा कोरोना पुष्टि,संक्रमितको सङ्ख्या ४ सय ५५ पुग्यो

तुलसीपुर,असार १२ । दाङमा थप ७५ जना कोरोना संक्रमित थपिएका छन ।

शुक्रवार राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा राजपुरका १० , शान्तिनगरका ६ , तुलसीपुरका ११ र घोराहीका ३१ जनामा पोजेटिभ देखिएको हो ।

यस्तै लमहीका तीन जना, बङ्गलाचुलीका १० जना राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका तीन जनामा कोरोना पुष्टि भएको हो ।

यससगैं संक्रमितको सङ्ख्या ४सय ५५ पुगेको छ ।

 

 

प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *