२०८१ फाल्गुन ७ गते बुधवार

टरिगाउँ एयरपोर्टका विषयमा हामी अगाडि बढी रहेका हौं वा पछाडि हटिरहेका छौं ? (भिडियोसहित)

तस्बिर : राजेश खत्री

तुलसीपुर, असार ५ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ का लागि शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले कृषि, स्वास्थ्य र रोजगारलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम आएको जानकारी दिए ।

तर वडा नं. ११ का वडा सदस्य सदस्य सुवाश डाँगीले बर्षौंदेखि टरिगाउँ एयरपोर्टको विषय नीति तथा कार्यक्रममा हरेक बर्ष समेट्दै आइएको भएपनि त्यो व्यवहारमा नदेखिनुलाई दुभाग्र्यपूर्ण मान्नु पर्ने टिप्पनी गरे । ‘टरिगाउँ एयरपोर्टका विषयमा हामी अगाडि बढी रहेका हौं वा पछाडि हटिरहेका छौं,’ उनले प्रश्न गरे ? डाँगीको प्रश्नमा मेयर पाण्डेको जवाफ यस्तो थियो ।

प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *