२०८१ चैत्र १४ गते बिहिवार

भोलिदेखि मालपोत कार्यालय खुल्ने


दाङ, जेठ २४ । भोलिदेखि मालपोत कार्यालय खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागको मालपोतर भूमिसुधार शाखाले सूचना निकालेर कार्याल खुल्ने निर्देशन गरेसंगै मालपोत कार्यालय खुल्ने भएका हुन ।

जस्ले जेठ २५ गतेदेखि कार्यालय प्रमुख अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने तथा आवश्यक कर्मचारीलाई पनि उपस्थित गराउन निर्देशन दिएको छ । भूमिसुधार शाखाले सूचना मार्फत स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारू गर्न आग्रह गरेको छ । चैत ११ देखि नेपालमा सुरु लकडाउन सुरु भएपछि कार्यालय बन्द भएका थिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *