२०८१ बैशाख ८ गते शनिवार

नेविसंघ बबई क्याम्पसद्धारा रुकुम घटनाको निन्दा

तुलसीपुर, जेठ १९ । नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पस इकाई समितिले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निन्दा गरेको छ ।इकाई सभापति कैलाश चन्दले सोमवार एक विज्ञप्ति प्रकाशित गर्दै घटनामा सम्लग्न सबैलाई हदै सम्मको कारवाहीको माग गरेका छन् ।

त्यस्तै उनले पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ती उपलब्ध गराउन मागपनि गरेका छन् । सभापति चन्दले २१औं सदाप्तीमा पनि जातभातको कुरा गर्नु र त्यही निहुमा अन्तरजातिय विवाह गर्न खोज्दा ज्यानै गुमाउनु पर्ने घटना अतेन्तै निन्दनिय भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *