२०८१ बैशाख १३ गते बिहिवार

सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट

जेठ १५ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षको भन्दा ५८ अर्ब कम आय-व्ययको अनुमान राखेर बजेट ल्याएका छन् । आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट आएको छ ।

हेर्नुहोस बजेटको पूर्णपाठ 

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *