२०८१ बैशाख ७ गते शुक्रवार

थपियो लकडाउन वैशाख २५ गते सम्म

वैशाख १४ । सरकारले लकडाउनलाई लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन बाँकी रहँदा लकडाउनको अवधि १० दिन थपिएको छ।

कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *