२०७८ जेष्ठ २ गते आइतवार

मन्त्रीपरिषद बैठक २ बजे बस्दै, लकडाउन थप गर्ने निर्णय हुनसक्ने

वैशाख १४ । आज मन्त्रीपरिषदको वैठक अपरान्ह दुई बजे बस्ने भएको छ। वैठक प्रधानमन्त्री निवास केपी ओलीले बालुवाटारमा अपरान्ह २ बजे बस्ने बताइएको छ । सरकारले पछिल्लो पटक थपेको म्याद सोमबार १५ गते सकिदैंछ।

श्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको मोडालिटी र त्यसलाई थप्नेबारे निर्णय गर्ने अनुमान छ।  उच्च स्तरिय समन्वय समितिको बैठकले हिजो गरेको निर्णय अनुसार  १ साताका लागि लकडाउन थप्न सुझाव दिएको थियो।

प्रकाशित मिति : २०७७ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *