२०८१ माघ ९ गते बुधवार

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान(फोटोफिचर,भिडियो सहित )

दाङ, मङ्सिर ९ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दाङमा पनि सुरु भएको छ । आज सेप्टेम्बर२५ देखि देशभर ¥याली निकालेर लैङ्गिक हिंसा विरुद्ध अभियान सुरु गरिएको छ । आज तुलसीपुरमा पनि सयुक्त ¥याली निकालिएको छ ।

‘लैगिंक हिसां र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’भन्ने मूल नाराका साथ तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिरदेखि शुरु भएको थियो। ¥यालीमा सहभागीहरुले बाल विवाह अन्त्य गरौ,घरेलु श्रमको सम्मान गरौ, महिला हिँसा अन्त्य गरौ जस्ता प्लेकार्ड बोकेका थिए। उक्त ¥यालीले तुलसीपुर बजार परिक्रमा गरि विपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सबै फोटो : राजेश खत्री

हेर्नुहोस फोटोफिचर

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७५ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *