२०७८ बैशाख २८ गते मङ्गलवार

कुहिएको खाद्यान्न राहात बाँडेपछि कलैयाका मेयर पक्राउ

बारा, बैशाख कुहिएको खाद्यान्न राहतका रुपमा वितरण गरेको पाइएपछि एकजना मेयर पक्राउ परेका छन् जिल्ला प्रहरीकार्यालय बाराले आइतबार कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवलाई नियन्त्रणमा लिएको

मेयर यादवलाई सोध पुछको लागि नियन्त्रणमा लिएको सोधपुछ जारी रहेको  एसपी कृष्ण पंगेनीले जानकारी दिएका छन्

गत चैत २८ गते वितरित राहतमा कुहिएको दाल भेटिएपछि २९ गते प्रहरीले उनको घरमा छापा मारेको थियो।

प्रकाशित मिति : २०७७ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *