२०८१ बैशाख १२ गते बुधवार

घोराहीको आग्रह – एकद्धार प्रणालीबाट राहत वितरण

घोराही, बैशाख ४ ।घोराही उपमहानगरपालिकाले एकद्धार प्रणालीबाट राहत वितरण गर्न आग्रह गरेको छ । केही व्यक्ति र संघसंस्थाहरुले समन्वय विना नै गाउँमा राहात वितरण गरेको भन्दै घोराही नगरले त्यो रोक्न आग्रह गरेको छ ।

उस्ले उपमहानगरपािलकामा राहत जम्मा गरेर मात्रै समन्वयगरी राहात वितणर गर्न सूचित गरेको छ । उपमहानगरपालिकाका १९ वटावडामा अहिले सम्म १ हजार २ सय ५३ घर परिवारलाई केन्द्र सरकारले तोकेको मापदण्डमा रहेर खाद्यान्न बितरण गरिएको जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *