
दाङ, चैत २८ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बैशाख तीन गतेपछि आवात जावात खोल्ने संकेत गरेका छन् ।
‘३ गतेसम्म जो जहाँ छौं त्यही बसौं, समस्या भए वडा कार्यालयमा खवर गरौं,’ मुख्य मन्त्रीले लेखेका छन् ‘तीन गतेपछि सिमित मात्रामाठाउँ हेरी आउजाउ खोल्न सकिन्छ।’यो अवधिसम्म धैर्य गर्न आग्रहपनि उनले गरेका छन् ।
शुक्रवार सामाजिक सञ्जाल मार्फत उनले बैशाख तीन गतेपछि सिमित मात्रामा ठाउँ हेरेर आवात जावात खोल्ने सकिने उल्लेख गरेकाछन् ।
प्रकाशित मिति : २०७६ चैत्र २८ गते शुक्रवार