२०७८ बैशाख २८ गते मङ्गलवार

विपन्न उपभोक्तालाई राहात बाँड्न आग्रह

दाङ, चैत २५ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङले लकडाउनका कारण अप्ठेरोमा परेका वन समूहकाबिपन्न बर्गका उपभोक्तालाई राहत प्रदान गर्न आग्रह गरेको

उस्ले सम्वन्धित वडा कार्यालयसँग समन्वय गरी उनीहरुलाई राहत प्रदान गर्न वन समूहलाई आग्रह गरेको

वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदी सचिव जानका केसीले मंगलवार बिज्ञप्ति मार्फत त्यस्तो आग्रह गरेका छन्

लकडाउन लम्विदै जादा सामुदायिक वन समूहमा आवद्ध बिपन्न वर्गका उपभोक्ता मर्कामा परेको भन्दै उनीहरुलाई आवश्यक राहत प्रदानगर्न आग्रह गरिएको छ। दाङका १० वटै सामुदायिक वन उपभोक्ता महासंघका स्थानीय समितिलाई त्यस्तो आग्रह गरिएको   दाङमा सय बढी सामुदायिक वन समूह रहेका छन

प्रकाशित मिति : २०७६ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *