२०७८ जेष्ठ २ गते आइतवार

मन्त्री परिषद बठैक बस्दै

काठमान्डौं, चैत २४ । नेपाल सरकार मन्त्री परिषदको बैठक सोमवार दिउँसो बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेका छन् । बैठकमा जारी लकडाउनको समीक्षा हुनुका साथै अब थप्ने सयम अवधिका बारेमा समेत छलफल हुने भएको छ ।

स्रोतका अनुसार एक डाउन थप एक हप्ता लम्व्याउने तयारी भइरहेको छ । यद्यपी दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले मात्रै त्यसको छिनोफानो गर्ने एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *