२०८१ बैशाख ७ गते शुक्रवार

बाँकेमा विमान धावन मार्गवाट चिफ्लियो


दाङ, चैत १५ । नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलायन्सको विमान धावन मार्गवाट चिफ्लिएर दुर्घटनामा परेको छ।घटनाको पुष्टि गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले कुनै मानविय क्षति भने नभएको बताए ।

प्रजिअ खड्काले भने –‘अहिले यत्ति भनौं कुनै मानविय क्षति भएको छैन । अवतरणका क्रममा विमान चिफ्लिएको छ। एउटा ठूलो दुर्घटना टरेको छ ।’

शनिवार काठमाडौंबाट गएको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको थियो । घटनाबारे थप विवरण आउन बाँकी नै रहेको छ।

प्रकाशित मिति : २०७६ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *