२०७७ फाल्गुन २३ गते आइतवार

समन्वय अधिकारी थापालाई स्वागत


दाङ, फागुन २८ । जिल्ला समन्वय समिति दाङले समन्वय अधिकारी सावित्रा पुन थापालाई स्वागत गरेको छ । समन्वय समितिले बुधवार औपचारिक कार्यक्रम गरेर समन्वय अधिकारी थापालाई स्वागत गरेको हो ।
थापा रोल्पा नगरपालिकाबाट सरुवा भएर यहाँ आएकी हुन ।

समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा स्वागत कार्यक्रम भएको थियो । समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलेको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रममा समन्वय अधिकारी थापा लगायले मनतव्य राखेकी थिइन ।

प्रकाशित मिति : २०७६ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *