२०८१ बैशाख ८ गते शनिवार

नेपाल भ्रमण वर्ष २०२० स्थगित

काठमाडौँ, फागुन १८। नेपाल सरकारले कोरोना भाइरस (कोभिड- १९) को संक्रमणका कारण भ्रमण वर्ष २०२० लाई औपचारिक रुपमा स्थगन गरेको छ।

आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै, सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद पनि स्थगन गरेको छ।

प्रकाशित मिति : २०७६ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *