२०७७ फाल्गुन २२ गते शनिवार

थरुहटद्धारा दुई दिने आमहड्ताल आह्वान


तुलसीपुर,फागुन १८ । थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रिय संयोजन समिति दुई दिने आमहड्ताल आह्वान गरेको छ । मोर्चाका महासचिव तुलसी चौधरीले शनिवार एक विज्ञप्ति प्रकासित गर्दै फागुन २० र २१ गते आमहड्ताल आह्वान गरेका छन् ।

विभिन्न १४ बुँदे माग राख्दै थरुहटले बन्द तथा आमहड्तालको आह्वान गरेको छ । त्यसमा संविधान संशोधनदेखि देशमा ११ प्रदेश राजधानी बनाउने सम्मका माग छन् । त्यस्तै कैलाली घटनाको निष्पक्ष छानविनको माग पनि गरिएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *